२१ जेठ २०८३, बिहीबार

डिशहोमले ओडीआई सेरिजको प्रत्यक्ष प्रशारण गर्ने, क्रिकेट संघसँग गर्‍यो सम्झौता

डिशहोमले ओडीआई सेरिजको प्रत्यक्ष प्रशारण गर्ने, क्रिकेट संघसँग गर्‍यो सम्झौता

नेपाल क्रिकेट संघ  र डिश मिडिया नेटवर्क लिमिटेड विच नेपाल र पि.एन.जी विच हुने एकदिवसीय अन्तराष्ट्रिय सेरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको छ । 

उक्त सेरिज्का २ म्याच आगामी २२ र २५ गते हुने छ ।\

सेरिजको एक खेल डे म्याच हुनेछ भने दोस्रो खेल नेपालको फ्रस्ट डे/नाइट ओडीआई हुनेछ ।  

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस् एचडी १ र डिशहोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्