३१ जेठ २०८३, आइतबार

४१ जनाले पाउने भए निजामती पुरस्कार

भदौ १६, २०७८
४१ जनाले पाउने भए निजामती पुरस्कार

 यस वर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने विभिन्न निजामती सेवा पुरस्कार ४१  जनाले  प्राप्त  गर्दैछन्  ।  सङ्घीय  मामिला  तथा  सामान्य  प्रशासन  मन्त्रालयले  सर्वोत्कृष्ट  निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्