३० जेठ २०८३, शनिबार

डल्लुस्थित निवासमै पुगेर प्रचण्डले खनाललाई गरे स्वास्थ्य लाभको कामना

डल्लुस्थित निवासमै पुगेर प्रचण्डले खनाललाई गरे स्वास्थ्य लाभको कामना

नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

प्रचण्डले आज बिहान डल्लुस्थित खनालको निवासमा पुगी प्रचण्डले  उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्