२३ जेठ २०८३, शनिबार

लक्ष्मी बैंकको १३५औँ शाखा सुनसरीको चिमडीमा

लक्ष्मी बैंकको १३५औँ शाखा सुनसरीको चिमडीमा

लक्ष्मी बैंकको   १३५ औँ शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा संचालनमा आएको छ ।

यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६१शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्