२९ असार २०८३, सोमबार

कांग्रेस शीर्ष नेताहरुको बैठक अचानक स्थगित, प्रधानमन्त्री देउवा निर्वाचन आयोगसँगको परामर्शमा

कात्तिक २०, २०७४
कांग्रेस शीर्ष नेताहरुको बैठक अचानक स्थगित, प्रधानमन्त्री देउवा निर्वाचन आयोगसँगको परामर्शमा

काठमाडौं, १ असार– सत्तारुढ दल नेकपाली कांग्रेसका शीर्ष नेताहरुको आज (बिहीबार) बिहान ९ बजे बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचन आयोगसँगको परामर्शमा व्यस्त हुने भएपछि कांग्रेसको बैठक स्थगित भएको हो ।

आजको बैठकले प्रदेश नम्बर २ का स्थानीय तहका लागि उम्मेदवार तय गर्ने कार्ययोजना थियो । दोस्रो चरणको निर्वाचन हुने अन्य प्रदेशहरु १, ५ र ७ का लागि भने कांग्रेसले उम्मेदवार तय गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्