२८ असार २०८३, आइतबार

मनोनयन दर्ताको समय दुई दिन पछि लगियो

कात्तिक २०, २०७४
मनोनयन दर्ताको समय दुई दिन पछि लगियो

काठमाडौं, १ असार - दोस्रो चरणको स्थानीय निर्वाचनको लागि मनोनयन दर्ताको मिति दुई दिन पछि सरेको छ ।

प्रदेश नम्बर दुईको चुनाव सरेसँगै असार १४ मा हुने प्रदेश नम्बर १, ५ र ७ को मनोनयन दर्ता पछि सारिएको हो ।

असार दुई गते तोकिएको मनोनयन दर्ता असार ४ गतेका लागि सरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्