
चर्चित गायिका निशा सुनार नेपाली अमेरीकी कलाकार संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।
संघको पाँचौं अधिवेशनबाट सुनार सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
संघका अन्य निर्वाचित सदस्यहरू यसप्रकार छन् :
प्रमुख संरक्षक अभय ढुंगेल
अध्यक्ष निशा सुनार
वरिष्ठ उपाध्यक्ष वसन्ती राई
उपाध्यक्ष विक्की पुलामी
उपाध्यक्ष विमल डागी
उपाध्यक्ष ईथ्ना कार्की
उपाध्यक्ष राजेन्द्र राई
महासचिव संगीता थापा
सचिव मधु कुमार गिरी
कोषाध्यक्ष पुष्कर बराल
सह कोषाध्यक्ष पूजा न्यौपाने
युथ कोअर्डिनेटर दिलिप कुमार श्रीस