189 shares
बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतबहादुर बस्नेत मनोनीत भएका छन् ।
यस्तै सदस्यहरूमा निलम ताम्राकार, रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका हुन् ।
उनीहरूलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ गराएकी छन् ।