२२ असार २०८३, सोमबार
संसदमा एमालेको नारावाजी

एमाले सांसदको अवरोधका बीच सभामुखले संसदको कारवाही अगाडि बढाए

एमाले सांसदको अवरोधका बीच सभामुखले संसदको कारवाही अगाडि बढाए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले कारवाही अगाडि बढाएका हुन् । 

सापकोटाले एमालेसँग लामो संसदीय अनुभव रहेको भन्दै संसद बैठक सुचारु गर्न आग्रह गरे । 

त्यसपछि सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ माथि विरोधको सूचना पेश गर्न समय दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्