२८ असार २०८३, आइतबार

लोकान्तरमा एसइईको रिजल्ट, यसरी हेर्नुहोस्

कात्तिक २०, २०७४
लोकान्तरमा एसइईको  रिजल्ट, यसरी हेर्नुहोस्
काठमाडौं, २ असार - केहीबेर अघि प्रकाशन भएको एसइई रिजल्ट लोकान्तर डटकममा  हेर्न सकिन्छ । लोकान्तरले निर्माण गरेको यो पेज http://lokaantar.com/seeresult मार्फत सजिलै नतिजा हेर्न सकिन्छ ।
 कुल ४६२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

नियमित तर्फ ४४५५६४ विद्यार्थी सहभागि भएको परीक्षा बोर्डले जनाएको छ । नियमित तर्फ १२ हजार दुई सय ८४ जनाले ए प्ल ग्रेड ल्याएका छन् ।

४२ हजार ४ सय २७ ले ए ग्रेड ल्याएका छन् । ५० हजार ६ सय १६ ले बि प्लस ल्याएका छन् । ६१ हजार ९ सय ५५ ले बि ग्रेड ल्याएका छन् । ९१ हजार ३ सय १४ ले सि प्लस ग्रड ल्याएका छन् । १ लाख ८ हजार ४ सय ६४ जनाले सी ग्रेड ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्