३१ जेठ २०८३, आइतबार

कमजोर बन्यो मनसुन

भदौ २६, २०७८
कमजोर बन्यो मनसुन

  अबको केही  दिन मनसुन कमजोर हुने भएको छ। मौसम  पूर्वानुमान  महाशाखाका मौसमविद् समीर श्रेष्ठले आंशिक बदलीको  अवस्था  देशका  विभिन्न स्थानमा कायमै रहने जानकारी दिए  ।
उनले  मौसमी प्रणालीमा थोरै सुधार आएकाले पनि मनसुन हालका लागि  कमजोर  बनेको  बताए ।  सुदूरपश्चिम र गण्डकी प्रदेशका केही भेगका मध्यम वर्षा कायमै रहेको छ। अन्य प्रदेशमा कहिले बदली र कहिले घाम देखिने क्रमसँगै कतै कतै हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्