०८ असार २०८३, सोमबार

काठमाडौँका विद्यालय खुल्दै

काठमाडौँका विद्यालय खुल्दै

काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट  आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका छन्।

नागरिक दैनिकका अनुसार काठमाडौं महानगर शिक्षा विभागले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय पालिकाहरूसँग छलफल गरी सूचना संकलन गरिरहेको महानगर शिक्षा प्रमुख रामप्रसाद सुवेदीले जनाए।

 उनले भदौ २८ गतेभित्र सबै पालिकाले सूचना संकलन गरी कोभिडको अवस्था विश्लेषण गरिने काम अघि बढेको बताए। उनका अनुसार अवस्थाको विश्लेषण गरी कुन मोडेलबाट विद्यालय सञ्चालन गरिने भन्ने तय गरिनेछ।

salt training

कमेन्ट गर्नुहोस्