०४ असार २०८३, बिहीबार

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेट, संसदबाट एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान आग्रह

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेट, संसदबाट एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान आग्रह

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले शनिवार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छन् । 

सुमार नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मासँग शिष्टाचार भेट गरेको हो । 

सो भेटमा मन्त्री शर्माले एमसीसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएको मन्त्रालयले जनाएको छ । 

साथै सुमारले एमसीसीलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थ मन्त्रालयको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्