२८ जेठ २०८३, बिहीबार

निर्वाचन आयोगद्वारा दुई नम्बरमा खटाइएका कर्मचारी फिर्ता बोलाइयो

कात्तिक २०, २०७४
निर्वाचन आयोगद्वारा दुई नम्बरमा खटाइएका कर्मचारी फिर्ता बोलाइयो

काठमाडौं, २ असार - निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा खटाएका कर्मचारी फिर्ता बोलाएको छ । प्रदेश नम्बर दुईको निर्वाचन सरेसँगै आयोगले कर्मचारीहरुलाई फिर्ता बोलाएको हो । असार १४ गते हुने भनेको प्रदेश नम्बर दुईको निर्वाचन सरेर असोज २ गते गर्ने तयारी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्