०५ असार २०८३, शुक्रबार

पाथीभराको किम्वदन्तीमा आधारित आकृति

पाथीभराको किम्वदन्तीमा आधारित आकृति

प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर जाने पदमार्गको प्रवेशद्धारको एक छेउमा खोपिएको आकृति । यो आकृति पाथीभरा मन्दिरको स्थापनासँग सम्बन्धित किम्वदन्तीमा आधारित छ । तस्बिर, रासस

salt training

कमेन्ट गर्नुहोस्