×

NMB BANK
NIC ASIA

१६ करोड वर्षअघि उड्थे ड्य्रागन, वैज्ञानिकहरूले गरे खोज

भदौ २९, २०७८

NTC
Premier Steels

दक्षिण अमेरिकाका वैज्ञानिकहरूले उत्खनन गर्दा उड्ने ड्य्रागनको जीवाश्म पत्ता लगाएका छन् । 

Muktinath Bank

दक्षिणी गोलार्धमा पाइएको यो पहिलो जीवाश्म हो । चिलीको अटाकामा रहेको मरुभूमिमा पखेटा भएको यो जीवको अवशेष फेला परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६ करोड वर्षअघिको यो जीवको लामो र चुच्चो पुच्छर, पखेटा र तीखो दाँत हुन्थ्यो । 


Advertisment
Nabil box
Kumari

गोन्डवाना नामक अतिविशाल महादेशमा यस प्रजातिका जीवको अस्तित्व थियो । 

Vianet communication

अनुसन्धानको नेतृत्व गर्ने चिली विश्वविद्यालयका वैज्ञानिक झोनटन अलारकोनले रोयटर्स समाचार संस्थालाई बताएअनुसार, यस प्रजातिका जनावर निकै धेरै थिए । यिनीहरू उत्तर र दक्षिण अमेरिकामा फैलिएका थिए । 

न्यु साइन्टिस्टमा छापिएको खबरअनुसार, सबभन्दा साना प्रजातिको पखेटा जम्मा २५ सेन्टीमिटर लामो थियो भने सबभन्दा ठूलो पखेटा १० मिटरसम्म लामो हुन्थ्यो । 

यस जीवका विषयमा गरिएको खोजको निष्कर्ष एक्टा पेलीओन्टोलोजिका पोलोनिका नामक पत्रिकामा छापिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x