×

NMB BANK
NIC ASIA

ग्याभिन न्युसमका लागि भोट माग्दा घरिघरि खोके बाइडनले (भिडियो)

भदौ २९, २०७८

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमका लागि भोट माग्ने क्रममा सम्बोधन गर्दा घरिघरि खोकेका छन् ।

Muktinath Bank

७८ वर्ष पुगिसकेका बाइडनले भाषणका क्रममा बारम्बार खोकेपछि पानी पिउनुपरेको थियो । उनले सहभागीसँग माफी पनि मागेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्बोधनका क्रममा उनले रिपब्लिकन उम्मेदवार ल्यारी एल्डरको चर्को आलोचना गरे । 


Advertisment
Nabil box
Kumari

सोमवार राति लंग बीच सिटी कलेजमा आयोजित समारोहमा बाइडनले भने, ‘तपाईंहरूले ग्याभिन न्युसमलाई फेरि जिताउनुस् नत्र डोनल्ड ट्रम्प पाउनुहुनेछ ।’

Vianet communication

मंगलवार गभर्नरको निर्वाचन हुन लागेको छ । त्यसमा न्युसम र एल्डर भिडिरहेका छन् । 

न्युसमसँग मिलेर साक्रामेन्टो क्षेत्रमा आगलागीले गरेको क्षतिको अवलोकन गरेका बाइडन पछि लंग बीच आइपुगेका थिए । उनले पोहोर साल डोनल्ड ट्रम्पविरुद्ध लडेको स्मरण गरे । 

‘यो वर्ष रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पका फोटोकपी छन् । उनी यस राज्यका गभर्नर भए भने के होला, अनुमान गर्न सक्नुहुन्छ ? तपाईंहरूले त्यसो हुन दिनुहुन्न । धेरै कुरा धरापमा पर्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x