०२ असार २०८३, मंगलबार

जीप दुर्घटनामा २ जनाको मृत्यु

भदौ २९, २०७८
जीप दुर्घटनामा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नम्बरको जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका १ पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्