साउन २४, २०७९
जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो । ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...
उत्तर कोरियाले बुधवार दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरमा खसाएको दक्षिण कोरियाका जोइन्ट चीफ्स अफ स्टाफले बताएका छन् ।
किसिम थाहा नभएका क्षेप्यास्त्रहरू उत्तरको मध्यभागबाट प्रक्षेपण गरिएको अनि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीहरूले थप सूचनाका लागि विवरणहरूको विश्लेषण गरिरहेको बयान जारी गरेर बताइएको छ ।
ती क्षेप्यास्त्रहरूको उडान पथका बारेमा जानकारी आइसकेको छैन ।
उत्तरले यस वर्ष मात्र दोस्रोपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । क्रुज क्षेप्यास्त्रलाई पनि जोड्ने हो भने यो वर्षको पाँचौं हतियार परीक्षण हो । आइतवार मात्र उत्तरले नयाँ किसिमको क्रुज क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
प्योङयाङले हालैका सातामा सैन्य तनाव चर्काएको छ । अघिल्लो महिना उसले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै ठूलै सुरक्षा संकट आउने चेतावनी दिएको थियो ।
उत्तरले योङब्योन परिसरमा प्लुटोनियम उत्पादन गर्ने आणविक भट्टी पनि फेरि शुरू गर्न खोजेको संकेत दिएको छ ।
जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो । ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...
अमेरिकी गुप्तचर संस्था सीआईएले आफ्नो प्राथमिकता परिवर्तन गर्ने भएको छ । उसले अब आतंकवादी क्रियाकलापलाई नभई चीनको विरोधमा आफ्नो बढी समय खर्चिने दी एसोसिएटेड प्रेसको समाचारमा उल्लेख गरिएको छ । सीआईए...
भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धन तोडिएको छ । मुख्यमन्त्री आवासमा जदयूका सांसद र विधायकहरूको बैठक यसको घोषणा गरिएको हो । बैठकमा मुख्यमन्त्री न...
दक्षिण कोरियाका राष्ट्रपति यून सूक–योलले अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीलाई भेट्न नमान्दा धेरैजना आश्चर्यमा परे । अमेरिकाको सद्भाव पाएको दक्षिणपन्थी सरकारका प्रमुखले राजधानी सौलमा छुट्टी बिताइरहँदा...
ताइवानका सैन्य अधिकृतहरूले मंगलवार गरिएको अभ्यास बेइजिङलाई जवाफ फर्काउनका लागि नभएको बताएका छन् । एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, अभ्यासका क्रममा ताइवानका सयौं सैनिकहरू तैनाथ गरिएका छन् र ४...
रुसलाई नष्ट गर्ने उद्देश्यले पश्चिमले आक्रामक भूराजनीतिक प्रक्रिया शुरू गरेको रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले दाबी गरेका छन् । रुसी समाचार संस्था ताससँगको अन्तर्वार्तामा मेदभेदेभले रुस र जर्जियाब...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...