×

NMB BANK
NIC ASIA

मोटरसाइकल चालक ठोक्किएर बसमुनि पुगे, त्यसपछि अनौठो चमत्कार !

भदौ ३०, २०७८

NTC
Premier Steels

सवारीसाधन दुर्घटनामा कैयौं व्यक्तिको ज्यान गएको सुनिन्छ । बससँग ठोक्किएर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ ।

Muktinath Bank

भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी जीवितै बाहिर निस्किए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले तीब्रगतिमा ‘ओभरटेक’ गर्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसकेका थिए ।


Advertisment
Nabil box
Kumari

दुर्घटना भएर बस रोकिएपछि एकछिनमा मोटरसाइकल चालक बसमुनिबाट शरीरको माटो पुछ्दै बसबाहिर निस्किए । त्यति ठूलो दुर्घटनामा मोटरसाइकल चालक सकुशल बाहिर निस्किएपछि सबैले अचम्म माने ।

Vianet communication

सकुशल बाहिर आएका मोटरसाइकल चालकलाई वरिपरिका मान्छेले मोटरसाइकल उठाउन सघाए । लगत्तै मोटरसाइकल चालक आफैं मोटरसाइकल चलाएर गन्तव्यतिर लागे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x