×
Bajaj Top
Khukuri
FONEPAY

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि

काठमाडाैं | असोज ४, २०७८

NTC
TVS INSIDE

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक मंगलवार बस्ने भएको छ । 

Sanima Bank
morang Auto yamaha

काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा मंगलवार दिउँसो २ बजे बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बैठकको शुरुमा अध्यक्ष माधवकुमार नेपालले पार्टीले लिनुपर्ने नीतिको सम्बन्धमा मन्तव्य राख्ने छन् । नेकपा एमालेबाट अलग भएर माधव नेपाल लगायत नेताहरुले भदौ २ गते नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । 

निर्वाचन आयोगले भदौ ९ गते पार्टीलाई औपचारिकता दिएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । माधव नेपाल लगायत १४ जनालाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले संसदमा निरन्तर अवरोध गरेको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको टुंगो लागेपछि मात्र सरकार विस्तार गर्न माधव नेपालको आग्रहका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्यले जनताको हितलाई शिरमा राखेर काम गर्ने बताएका छन् ।  नेकपा एकीकृत समाजवादी रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेद्वारलाई बिहीवार बुटवलमा आयोजना गरेको बधाई ज्...

माघ १४, २०७८

गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ । राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा बिहीबार बसेको गठबन्धनको समीक्षा बैठक...

माघ १३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीवार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयमा छलफल भएको छ । त्यस अवसरमा उनीहरूबीच बुधवार सम्पन्न राष्ट्रिय सभाको निर्वाचन, कोभिड&nda...

माघ १३, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन २०७८ मा गण्डकी प्रदेशबाट निर्व...

माघ १३, २०७८

कर्णाली प्रदेशसभाले विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले माघ २१ गते प्रदेशसभा दिवसका रूपमा मनाउन साताव्याप...

माघ १४, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नेपालीहरूलाई एकताको सूत्रमा गाँस्ने काम सनातन धर्म र संस्कृतिले गरेको बताएका छन् ।  उनले सनातन धर्म, संस्कृति र परम्परा नेपाली राष्ट्रिय एक...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...