२४ जेठ २०८३, आइतबार

नेकपा (एस)को बैठक भोलि बस्ने गरेर स्थगित

नेकपा (एस)को बैठक भोलि बस्ने गरेर स्थगित

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पहिलो बैठक भोलि (बुधवार) बस्ने गरेर स्थगित भएको छ । 

बानेश्वरको अर्पण पार्टी प्यालेसमा बिहान १० बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको हो । 

बैठकमा सातवटा अजेण्डामा छलफलका लागि समूह बनाइएको छ । भोलिको बैठकमा छलफलको निष्कर्ष राखिने र त्यसपछि निर्णय हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्