२२ जेठ २०८३, शुक्रबार

बल्ल जुर्यो देउवा बालुवाटार सर्ने साइत !

कात्तिक २०, २०७४
बल्ल जुर्यो देउवा बालुवाटार सर्ने साइत !
काठमाडौँ, ४ असार- प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारीनिवास बालुवाटार सर्ने तयारी गरेका छन् ।
रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् , नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।sher bahadur

सोमबार बेलुका पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ । यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्