२१ असार २०८३, आइतबार

राजनीतिक दलसम्बन्धी अर्को विधेयक ल्याइने भन्दै महराले भने- दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार

राजनीतिक दलसम्बन्धी अर्को विधेयक ल्याइने भन्दै महराले भने- दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार
फाइल तस्वीर।

नेकपा माओवादी केन्द्रले दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएको छ । 

स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता कृष्णबहादुर महराले अध्यादेशका कारण ढिलाइ भए पनि भोलि या पर्सिमा सरकार विस्तारको काम सकिने बताएका हुन् । 

‘भोलि संसद बैठक बस्दैछ, त्यसअघि शीर्ष नेताहरू बसेर अर्को राजनीतिक दलसम्बन्धीको अर्को विधेयक ल्याउने भन्ने छलफल हुन्छ,’ उनले भने । 

यस्तै बैठकले प्रवास निर्देशिकामा छलफल पनि भएको थियो । ६ वटा उपक्षेत्र बनाएर काम गरिने महराको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्