×

NMB BANK
NIC ASIA

नेकपा (एस)को पदाधिकारीसम्बन्धी प्रस्तावमा हेरफेर- राजेन्द्र राई सचिव, न्यौपानेलाई तेस्रो वरीयता

असोज ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीको पदाधिकारीमा हेरफेर गरेर युवा नेता राजेन्द्र राईलाई सचिव बनाइएको छ । 

Muktinath Bank

यसअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले प्रस्ताव गरेको पदाधिकारीमा राईलाई नसमेटेको भन्दै केन्द्रीय कमिटीमा आलोचना भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सचिवमा प्रस्ताव गरिएका केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाएर राईलाई सचिव बनाइएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य चुडामणि जंगलीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय कमिटी बैठकले नेता मुकुन्द न्यौपानेलाई तेस्रो वरीयतामा राख्ने निर्णय गरेको छ । पार्टी अध्यक्षपछि वरिष्ठ नेतामा झलनाथ खनाल छन् । त्यसपछिको वरियता न्यौपानेलाई दिइएको छ । 

Vianet communication
Laxmi Bank

यसअघि केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।

केशवलाल श्रेष्ठलाई पनि उपाध्यक्ष बनाएपछि अब एकीकृत समाजवादीका उपाध्यक्षको संख्या ५ पुगेको छ । 

राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह, जयन्ती राई र केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाउने सहमति जुटेको छ ।

त्यसैगरी वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिवमा प्रस्ताव गरिएको छ । 

एकीकृत समाजवादीका सचिव भएका राई भोजपुरका हुन् ।

उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । नेकपा एस प्रदेश १ का संसदीय दलका नेता राई मुख्यमन्त्रीका दाबेदार समेत हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x