२७ जेठ २०८३, बुधबार

नरेन्द्र मोदीलाई भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला मक्ख !

असोज ८, २०७८
नरेन्द्र मोदीलाई भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला मक्ख !

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस मक्ख परेकी छन् ।

मोदीले कमलालाई भारत भ्रमणको निम्तो दिएपछि उनले खुशी व्यक्त गरिन् । भेटमा मोदीले कमलाको प्रशंसा गरेका थिए ।

मोदीले कमला अमेरिकाको उपराष्ट्रपति बन्नु सबैको गर्व र प्रेरणाको विषय भएको भन्दै प्रशंसा गरेका थिए । 

भेटमा नरेन्द्र र कमलाबीच कोरोना भाइरस विरुद्धको खोपका लागि भारत र अमेरिकाबीच सहकार्य गर्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भेटमा व्यापार तथा द्विपक्षीय सम्बन्धबारे समेत कुराकानी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्