२१ जेठ २०८३, बिहीबार

लामखुट्टेले अण्डा कसरी पार्छ ? हेर्नुहोस् भिडियो

लामखुट्टेले अण्डा कसरी पार्छ ? हेर्नुहोस् भिडियो

राति सुतेको बेला मान्छेलाई टोकेर हैरान पार्ने लामखुट्टेले अण्डा कसरी पार्छ ? धेरैले देखेका हुँदैनन् ।

लामखुट्टेले अण्डा पारेको नदेखेपनि सरसफाइ नभएको ठाउँमा लामखुट्टेको संख्या धेरै हुन्छ । लामखुट्टेमार्फत मान्छेमा धेरै सरुवा रोग पनि लाग्ने गर्छन् ।

ट्विटरमा लामखुट्टेले अण्डा पारिरहेको भिडियो भेटिएको छ । जसमा लामखुट्टेले अण्डा पारिरहेको स्पष्ट देखिएको छ ।

लामखुट्टेले एकैपल्ट फटाफट अण्डा पारिरहेको भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्