अहिले सामाजिक सञ्जालहरूमा एक भिडियो चर्चामा रहेको छ ।
जुन भिडियोमा एक कुकुर र एक पुतलीबीचको प्रेम देखाइएको छ ।
भिडियोमा कुकुर र पुतली एकआपसमा खेलिरहेको देख्न सकिन्छ ।
जुन भिडियो निकै प्रेमिल देखिएको छ ।
३५ सेकेन्डको यस भिडियो एक टिकटक प्रयोगकर्ताले शेयर गरेका छन् ।
पछि @hopkinsBRFC21ले ट्वीटरमा शेयर गरेको यस भिडियोमा धेरैले कुकुर र पुतलीबीचको प्रेम दर्शाएको बताएका छन् भने कसैले कुकुरले पुतलीलाई खान लागेको समेत प्रतिक्रिया दिएका छन् ।
Just a little puppy playing with a butterfly 😍❤️ pic.twitter.com/Rw8BKHwaJa
— ❤️ A page to make you smile ❤️ (@hopkinsBRFC21) September 23, 2021