०२ असार २०८३, मंगलबार

९५ वर्षीया वृद्धाले मस्त चलाइन् कार [भिडियो]

असोज ८, २०७८
९५ वर्षीया वृद्धाले मस्त चलाइन् कार [भिडियो]

भारतमा एक वृद्धाले कार चलाउन सिकेकी छन् । 

मध्येप्रदेशस्थित देवासमा रहने ती वृद्धाले ९५ वर्षको उमेरमा कार चलाउन सिकेको बताइएको छ ।

ती वृद्धाको नाम रेशम बाई हो । जसले मस्त कार चलाइरहेको एक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । 

उनले तीन महिनाअघि मात्रै कार चलाउन सिकेको बताइएको छ ।

यस भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल छ ।

salt training

कमेन्ट गर्नुहोस्