३० असार २०८३, मंगलबार

नर्भिक अस्पतालले भन्यो : बसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन

नर्भिक अस्पतालले भन्यो : बसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन

नर्भिक अस्पतालका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति ध्यानाकर्षण भएको नर्भिक अस्पतालले जनाएको छ । 

अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराएका छन् ।

उनी निजी प्रयोजनका लागि दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी  उनले अध्यक्ष सिंहले दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्