२८ जेठ २०८३, बिहीबार

बानेश्वरको बीच सडकमा सरकारी गाडी ह्वारह्वार्ती बलेपछि ...

कात्तिक २०, २०७४
बानेश्वरको बीच सडकमा सरकारी गाडी ह्वारह्वार्ती बलेपछि ...
काठमाडौं, १५ पुस - काठमाडौंको नयाँ बानेश्वरमा एउटा सरकारी गाडीमा आगजनी गरिएको छ ।

अर्को एउटा गाडीमा तोडफोड गरिएको छ । गाडीमा कसले आगजनी गरेको भन्ने अहिले सम्म खुलेको छैन । स्थानीयहरुका अनुसार विदाको दिन गाडी चलाएको भन्दै गाडीमा आगजनी गरिएको हो । प्रहरीका अनुसार बा २ झ १३ ९२ नम्बरको गाडीमा आगजनी गरिएको छ ।

तस्वीर हिमान्सु कार्कीको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्