२८ जेठ २०८३, बिहीबार

बहुविवाह मुद्दामा सजाय पाएर फरार रहेकी महिला पक्राउ

बहुविवाह मुद्दामा सजाय पाएर फरार रहेकी महिला पक्राउ
सांकेतिक तस्वीर।

बहुविवाह मुद्दाकी फरार अभियुक्त खजुरा गाउँपालिका-५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रवार प्रहरीले पक्राउ गरेको  छ । 

जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला गरेको थियो । 

फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्