०३ असार २०८३, बुधबार

नक्कली बाघ !

नक्कली बाघ !

तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित बाराही सामुदायिक वनभित्र बाघको मूर्तिसहित निर्माण गरिएको बाघेटारी बेलडाँडा हरित उद्यान । डिभिजन वन कार्यालयको रु पाँच लाखको लगानीमा उद्यान निर्माण गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने, रासस

salt training

कमेन्ट गर्नुहोस्