३० जेठ २०८३, शनिबार

एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन सुझावसहित पारित

एमालेको विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन सुझावसहित पारित

नेकपा एमालेको पहिलो विधान महाधिवेशनमा प्रस्तुत भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको छ ।

शुक्रवारदेखि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेशन आज सम्पन्न भएको छ । 

महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि विभिन्न समूह बनाइएको थियो । ती समूहले दिएका सुझाव पनि समेटिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्