३० असार २०८३, मंगलबार

आफ्नो सानो घर यसरी चिटिक्क सजाउनुस् (फोटो फिचर)

कात्तिक २०, २०७४
आफ्नो सानो घर यसरी चिटिक्क सजाउनुस् (फोटो फिचर)

काठमाडौं, २१ मंसिर — आजकल मान्छेले थोरै जग्गा लिएर ससानो घर बनाउने गरेका छन् । तर घरमा सामान भने थुप्रो हुने गरेको छ । घर भएपछि सामान जोड्न सबैलाई मन लागिहाल्छ ।

2016_12image_17_42_589033910stairs1-ll

यस्तोमा स्मार्ट आइडियाका साथ घरलाई व्यवस्थापन गर्न सकिन्छ । फर्नीचर, भित्ताहरू, सिँढी र घरका हरेक कुनालाई पूर्ण रूपमा प्रयोगमा ल्याउन सकिन्छ । अनि यिनीहरू हेर्दा पनि राम्रो देखिन्छन् ।

घरका सिँढीहरूलाई मिलाएर प्रयोग गर्न सकिन्छ । सिँढीमै तपाईंले कपडा, जुत्ता, भान्साको सामान र दैनिक प्रयोगमा आउने वस्तुहरू राख्न सक्नुहुन्छ । यसरी घरमा छरिएका वस्तु मिलाएर राख्दा घर पनि चिटिक्क हुन्छ र प्रत्येक कुना पनि उपयोगी हुन पुग्छन् ।

2016_12image_17_54_216398612stairs6-ll2016_12image_17_54_213746663stairs5-ll2016_12image_17_54_211250711stairs4-ll2016_12image_17_54_208286768stairs3-ll2016_12image_17_54_205478822stairs2-ll

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्