१३ असार २०८३, शनिबार

सिभिल बैंकका अध्यक्ष पक्राउ

सिभिल बैंकका अध्यक्ष पक्राउ

प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराम तामाङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा बचतकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।

निक्षेपकर्ताको करिब ४४ करोड रकम हिनामिना गरेको आरोप उनीमाथि छ । सोमबार राजधानीको सुन्धाराबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्