०७ साउन २०८३, बिहीबार

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ सीआईबीको नियन्त्रणमा

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ सीआईबीको नियन्त्रणमा

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ठगी आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो। 

तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ।
 

कमेन्ट गर्नुहोस्