२६ जेठ २०८३, मंगलबार

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ ।

यस दिन सुन  प्रति तोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्