०२ साउन २०८३, शनिबार

महाधिवेशनले कार्यकर्तामा उत्साह थपिएको छ : प्रकाशशरण महत

महाधिवेशनले कार्यकर्तामा उत्साह थपिएको छ : प्रकाशशरण महत
फाइल तस्वीर।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४औं महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन् । 

काठमाडौं क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताएका हुन् । 

‘यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने संकल्प पूरा गर्न थप प्रेरित गरेको छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्