३० जेठ २०८३, शनिबार

बाघको आक्रमणबाट १ जनाको मृत्यु

असोज १९, २०७८
बाघको आक्रमणबाट १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्