२४ जेठ २०८३, आइतबार

भारत : ड्रग्स प्रकरणमा थप ४ जना पक्राउ, पक्राउ पर्नेको संख्या १६

असोज २०, २०७८
भारत : ड्रग्स प्रकरणमा थप ४ जना पक्राउ, पक्राउ पर्नेको संख्या १६

भारतको मुम्बई ड्रग्स क्रुज प्रकरणमा एनसीबीले थप ४ जनालाई पक्राउ गरेको छ ।

यससँगै यो केसमा गिरफ्तार हुनेहरूको संख्या १६ पुगेको छ । 

यी १६ जनामध्ये बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पनि एक हुन् । 

शनिवार गोप्य सूचनाको आधारमा एनसीबीले गोवा गइरहेको एक क्रुज शीपमा छापा मारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्