०४ असार २०८३, बिहीबार

४० लाख मुल्य बराबरको विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

४० लाख मुल्य बराबरको विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्वारा बरामद

इलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ
। 
सोही नगरपालिका कट्टेबुङ स्थित राज कुमार गोलेको घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर एक बराह बाहिनि सुनसरि बाट गएको सशस्त्र प्रहरी नायब 

निरीक्षक आइन्द्र लिम्बुको टोलिले उक्त औषधि बरामद गरेको हो । बरामद औषधि भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्