२२ जेठ २०८३, शुक्रबार

प्रदेश २ : प्रदेश सभा बैठक साढे ३ बजेसम्मका लागि स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रदेश २ :  प्रदेश सभा बैठक साढे ३ बजेसम्मका लागि स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रदेश २ को प्रदेश सभा सातौं अधिवेशनको पहिलो बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको छ । 

दाेस्रो बैठकमा मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने तयारी छ । 

सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । 

सरकारको नेतृत्वकर्ता दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

salt training

कमेन्ट गर्नुहोस्