२२ असार २०८३, सोमबार

शिव परियारको ‘पिउन शुरू गरेपछि’

शिव परियारको ‘पिउन शुरू गरेपछि’

गायक शिव परियारको स्वरमा रहेको गीत ‘पिउन शुरू गरेपछि होस् पनि त कहाँ हुन्छ’ को म्युजिक भिडियोको छायांकन सकिएको छ । 

म्युजिक भिडियोमा नायक पुष्प खड्काका साथमा अञ्जली लुइँटेल र आलिया अधिकारीको अभिनय छ । 

भिडियोका नृत्य निर्देशक कविराज गहतराज हुन् भने छायांकन हरि हुमागाइँले गरेका हुन् । 

मिडिया हब प्रा.लि.बाट पहिलो म्यूजिक भिडियोको रुपमा रिलिज गर्ने तयारी भइरहेको इम्प्रेसन्स इन्टरटेनमेन्टले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्