२३ जेठ २०८३, शनिबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

बिहीवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९०० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्