२८ असार २०८३, आइतबार

वायु सेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत अवस्थामा भेटिए, ४ तलाबाट हामफालेर आत्महत्या गरेको आशंका

वायु सेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत अवस्थामा भेटिए, ४ तलाबाट हामफालेर आत्महत्या गरेको आशंका

नेपाल वायु सेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी निर्माणाधीन घर अगाडि मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको चाहबहिलस्थित बुलबुलेमा निर्माणाधीन घरको अगाडि शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी अशोक सिंहले जनाकारी दिए । 

घरको ४ तलामाथिबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।​ चतुर्वेदीले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको एसएसपी सिंहले बताए ।

शव पोस्टमार्टमका लागि त्रिविशिक्षण अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्