१२ साउन २०८३, मंगलबार

मन्त्री झाँक्रीको पर्खाइमा शहरी मन्त्रालय : कर्मचारी लामवद्ध, कलशदेखि केराको बन्दोबस्त !

मन्त्री झाँक्रीको पर्खाइमा शहरी मन्त्रालय : कर्मचारी लामवद्ध, कलशदेखि केराको बन्दोबस्त !

नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पर्खाइमा सिंहदरबारस्थित कार्यालयमा कर्मचारी लामवद्ध रहेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रीहरू मन्त्रालयमा नआई सोझै मन्त्रिपरिषद् बैठकमा गएका छन् ।

मन्त्रीले शपथ लिएपछि कर्मचारीहरू स्वागतको तयारीसहित मन्त्रालयबाहिर लामवद्ध भएका छन् । कर्मचारीले मन्त्रीको स्वागतका लागि फूल, कलश, स्याउ, केराको बन्दोबस्त गरेका छन् ।

हेर्नुहोस् फोटो –

salt training

कमेन्ट गर्नुहोस्