०८ असार २०८३, सोमबार

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं– बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) इश्वर कार्कीका अनुसार राजापुर नगरपालिका–१० झाप्तीको गेरुवा कर्णाली नदी किनारमा ३५ बर्षीय बेचन दहितको मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्