३१ जेठ २०८३, आइतबार

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

      महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो हिस्सामा कर तिरेको सुनचाँदी तथा आभूषण व्यवसायलाई सहजरूपमा चलाउन पाउनुपर्ने माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्