०२ असार २०८३, मंगलबार

कोदो फुल्यो बारीमा...

कोदो फुल्यो बारीमा...

पश्चिम नेपालको बझाङ जिल्लामा पर्ने खप्तड छान्ना गाउँपालिका, मेलतडी गाउँमा फलेको कोदो । यहाँका अधिकांश किसानले बारीमा कोदो लगाउने गर्छन् । तस्वीर: रत्न  श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्